४ माघ, काभ्रे । नेकपा एमालेले काभ्रेपलाञ्चोक–२ बाट अशोककुमार ब्याञ्जुलाई उम्मेदवार बनाएको छ ।
यो क्षेत्रबाट यसअघि उम्मेदवार बन्दै आएका गोकुल बास्कोटाले भने टिकट पाएनन् । शनिबार साँझ बसेको सचिवालय बैठकमा यो क्षेत्रको उम्मेदवार तय भएको थिएन ।
अध्यक्ष केपी शर्मा ओलीलाई बाँकी निर्वाचन क्षेत्रमा टिकट टुंग्याउने जिम्मा दिइएको थियो ।
जस अनुसार, ब्याञ्जुलाई काभ्रे–२ को टिकट दिइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4