+
+
Shares

ओलीलाई गोकुल बास्कोटाको जवाफ- पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक गुण होइन

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १० गते २०:२२

१० माघ, काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टिकट वितरणबारे दिएको अभिव्यक्तिप्रति एकपछि अर्को नेताले असन्तुष्टि जनाइरहेका छन् ।

योगेश भट्टराई, विन्दा पाण्डे, सुरेन्द्र पाण्डे र गोकुल बास्कोटाले चुनाव जित्ने आधार नभएकाले टिकट नदिइएको ओलीको भनाइप्रति नेताहरुले सार्वजनिक असन्तुष्टि जनाइरहेका छन् ।

अरू नेताले जस्तै गोकुल बाँस्कोटाले पनि ओलीलाई सामाजिक सञ्जालबाटै जवाफ फर्काएका छन् ।

बाँस्कोटाले मदन भण्डारीको भनाइ उद्धृत गर्दै पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक गुण नभएको तर्क गरको छन् ।

‘सत्य जाँचुन कि आफ्नै आग्रह । आगो छादुन बरफ बर्षाउन् । त्यो मेरो विषय परेन,’ बाँस्कोटाले लेखेका छन्, ‘मेरो धर्म, कर्तव्य र दायित्व म भुलन सक्दिनँ । पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक गुण होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?