+
+
Shares

गोकुल बास्कोटाको शंका- राजनीतिक बजारमा गडबडीको खिचडी पाक्दैछ

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २५ गते १४:३१

२५ माघ, काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेपाली राजनीतिमा नयाँ संकट आउने संम्भावनाबारे शंका गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै बाँस्कोटाले उनले राजनीतिक बजारमा ‘गडबडी’को शंका गरेका हुन् । ‘फेरि केही गम्भीर गडबडीको खिचडी पाक्दै गरेका आशंका राजनीतिक बजारमा ब्याप्त,’ बास्कोटाले लेखेका छन्, ‘क-कसले के-के प्राप्त गरेपछि नेपाल स्थिर हुने हो, थाहा छैन ।’

उनले दल, नेता र व्यक्ति भन्दा माथि राष्ट्रियता र लोकतन्त्र नराख्दा समेत हरेक पुस्ताले हैरानी खेप्नुपर्ने तर्क पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?