+
+
Shares

मधेसका निवर्तमान सभामुख मण्डलले सांसद पदबाट दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ५ गते १३:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेश प्रदेशका निवर्तमान सभामुख रामचन्द्र मण्डलले प्रदेश सांसद पदबाट राजीनामा दिएका छन्।
  • उनले सभामुखलाई राजीनामा पत्र बुझाएका हुन्।
  • मण्डल आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा धनुषा क्षेत्र नं १ बाट उम्मेदवार बन्दैछन्।

५ माघ, जनकपुरधाम । मधेश प्रदेशका निवर्तमान सभामुख रामचन्द्र मण्डलले प्रदेश सांसद पदबाट राजीनामा दिएका छन् ।

उनले सभामुखलाई राजीनामा पत्र बुझाएका हुन् ।

नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका मण्डल आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा धनुषा क्षेत्र नं १ बाट उम्मेदवार बन्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?