News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय जनमोर्चाले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि २२ जिल्लाबाट उम्मेदवारहरूको नाम तय गरेको छ।
- अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी विज्ञप्तिमा उम्मेदवारहरूलाई विजयी गराउन सम्पूर्ण जनतासँग हार्दिक अपिल गरिएको छ।
- प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ विभिन्न जिल्लाका निर्वाचन क्षेत्रहरुमा उम्मेदवारहरू निश्चित गरिएको छ।
५ माघ, काठमाडौं । राष्ट्रिय जनमोर्चाले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि २२ जिल्लाबाट उम्मेदवारहरूको नाम तय गरेको छ । जनमोर्चाले सोमबार ७६ मध्ये २२ जिल्लाबाट २१ फागुनमा हुने निर्वाचनका लागि उम्मेदवारहरूको नाम तय गरेको हो ।
प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ विभिन्न जिल्लाका निर्वाचन क्षेत्रहरुमा उम्मेदवारहरू निश्चित गरिएको अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘देशको राजनीतिमा अग्रगामी र सशक्त भूमिका खेल्नका लागि राष्ट्रिय जनमोर्चाका सबै उम्मेदवारहरूलाई विजयी गराउन हामीले सम्पूर्ण जनतासँग हार्दिक अपिल गर्दछौँ,’ उनले भनेका छन् ।
यी हुन राष्ट्रिय जनमोर्चाका उम्मेदवारहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4