+
+
Shares

डोल्पामा एमालेका उम्मेदवार रोकायले गरे मनोनयन दर्ता

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १२:१६

६ माघ, डोल्पा । नेकपा एमालेका लंकबहादुर रोकायले मनोनयन दर्ता गराएका छन् ।

२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उनले निर्वाचन अधिकृतको कार्यालय पुगेर डोल्पा क्षेत्र नम्बर-१ बाट मनोनयन दर्ता गराएका हुन् ।

जिल्लाको ठूलीभेरी नगरपालिका–३ दुनैस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा रोकायले मनोनयन दर्ता गराएका हुन् ।

मनोनयन दर्ता पश्चात् बाजागाजा सहित समर्थकहरूले दुनै बजार क्षेत्रमा र्‍याली निकालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?