News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र महतोले सर्लाही निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन्।
- महतोले निर्वाचन अधिकृतको कार्यालय पुगेर औपचारिक रूपमा मनोनयन दर्ता गराएका हुन् र हालसम्म अन्य दलका उम्मेदवारले दर्ता गरेका छैनन्।
- रामुपाले सर्लाही–२ मा अधिकार पहिचान, मधेशका मुद्दा र समावेशी विकासलाई प्रमुख एजेन्डा बनाएर चुनावी मैदानमा उत्रिएको महतोले बताए।
६ माघ, सर्लाही। राष्ट्रिय मुक्ति पार्टी (रामुपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र महतोले सर्लाही निर्वाचन क्षेत्र नम्बर २ बाट आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् ।
निर्वाचन अधिकृतको कार्यालय पुगेर महतोले औपचारिक रूपमा मनोनयन दर्ता गराएका हुन् । हालसम्म उक्त क्षेत्रमा अन्य राजनीतिक दलका उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छैनन् ।
राजेन्द्र महतोको मनोनयन दर्तासँगै सर्लाही–२ को चुनावी माहोल तातेको छ ।
रामुपाले यस निर्वाचन क्षेत्रमा अधिकार पहिचान, मधेशका मुद्दा र समावेशी विकासलाई आफ्नो प्रमुख एजेन्डा बनाउँदै मैदानमा उत्रिएको महतोको भनाइ छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4