News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गरेका छन्।
- डा. भण्डारीलाई नेपाली कांग्रेसले गुल्मी–१ बाट फेरि पार्टीको उम्मेदवारका रूपमा छनोट गरेको छ।
- उनको मुख्य प्रतिस्पर्धा नेकपा (एमाले) का प्रदीप ज्ञवाली र राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकालसँग हुनेछ।
६ माघ, गुल्मी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले उम्मेदवारी दर्ता गरेका छन् ।
नेपाली कांग्रेसले उनलाई गुल्मी–१ बाट फेरि पार्टीको उम्मेदवारका रूपमा छनोट गरेको हो । डा. भण्डारी यसअघि २०७९ को निर्वाचनमा पनि यही क्षेत्रबाट उम्मेदवारी दिई प्रतिनिधि सभामा निर्वाचित भएका थिए।
उम्मेदवारी दर्तासँगै उनको मुख्य प्रतिस्पर्धा नेकपा एमालेका प्रदीप ज्ञवाली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सागर ढकालसँग हुनेछ । जसले यही क्षेत्रबाट उम्मेदवारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4