News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका केन्द्रीय सदस्य हरिकृष्ण श्रेष्ठले म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन्।
- म्याग्दी जिल्लामा एउटा मात्रै क्षेत्र रहेको छ र श्रेष्ठले त्यही क्षेत्रबाट एमालेबाट उम्मेदवारी दर्ता गराएका हुन्।
- फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुन गइरहेको छ र म्याग्दीमा उम्मेदवारी दर्ता गर्ने क्रम जारी छ।
६ माघ, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य हरिकृष्ण श्रेष्ठले प्रतिनिधि सभा सदस्यमा म्याग्दीबाट उम्मेदवारी दर्ता गराएका छन् ।
एउटा मात्रै क्षेत्र रहेको यस जिल्लाबाट श्रेष्ठले एमालेबाट उम्मेदवारी दर्ता गराएका हुन् ।
फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि म्याग्दीमा उम्मेदवारी दर्ता गर्ने क्रम चलिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4