News Summary
Generated by OK AI. Editorially reviewed.- काभ्रेपलाञ्चोक-१ मा नेपाली कांग्रेसका जिल्ला सचिव गुणराज मुक्तानको उम्मेदवारी दर्ता भएको छ।
- उनको प्रस्तावकमा जिल्ला सभापति तीर्थ लामा र क्षेत्रीय सभापति दिनेश लामा रहेका छन्।
- फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ र आज उम्मेदवार मनोनयन भइरहेको छ।
६ माघ, काभ्रे । काभ्रेपलाञ्चोक-१ मा नेपाली कांग्रेसका गुणराज मुक्तानको उम्मेदवारी दर्ता भएको छ । उनी कांग्रेस जिल्ला सचिव हुन् । उनको प्रस्तावकमा जिल्ला सभापति तीर्थ लामा र क्षेत्रीय सभापति दिनेश लामा समर्थक छन् ।
फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ। निर्वाचनका लागि आज उम्मेदवार मनोनयन भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4