+
+
Shares

बारा-४ मा रास्वपाका रहबर अंसारीले दर्ता गरे उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १५:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपाका रहबर अंसारीले बारा-४ बाट उम्मेदवारी दर्ता गराएका छन्।
  • रहबर अंसारीले माओवादीको केन्द्रीय सदस्य र प्रदेशसभा सदस्य पद छाडेर रास्वपामा प्रवेश गरेका छन्।
  • उनी २०७९ मा पर्साबाट माओवादीबाट प्रदेशसभा निर्वाचन जितेका थिए।

६ माघ, बारा ।  बारा-४ मा रास्वपाका रहबर अंसारीले उम्मेदवारी दर्ता गराएका छन् ।

माओवादीबाट २०७९ मा पर्साबाट प्रदेशसभा निर्वाचन जितेका रहबरले हाल माओवादीको केन्द्रीय सदस्य र प्रदेशसभा सदस्य दुबै छाडेर रास्वपा प्रवेश गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?