News Summary
Generated by OK AI. Editorially reviewed.- चितवन-१ बाट प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट जेनजी अभियन्ता विकास रसाइलीले उम्मेदवारी दर्ता गराएका छन्।
- रसाइलीले युवाहरूको प्रतिनिधित्व, जेनजी आन्दोलनको माग कार्यान्वयन र उत्पीडित वर्गको आवाज संसदसम्म पुर्याउन उम्मेदवारी दिएको प्रतिक्रिया दिएका छन्।
६ माघ, काठमाडौं । चितवन-१ बाट जेनजी अभियन्ता विकास रसाइली ( स्नेही) ले उम्मेदवारी दर्ता गराएका छन् ।
उनले प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
पछिल्लो समय युवा पुस्ताको मुद्दा उठाउँदै आएका रसाइली जेनजी आन्दोलनको अग्रपंक्तिमा रहेर सक्रिय रहँदै आएका छन् ।
उम्मेदवारी दर्तापछि रसाइलीले युवाहरूको प्रतिनिधित्व, जेनजी आन्दोलनको माग, एजेन्डा कार्यान्वयन गराउन तथा उत्पीडित वर्ग समुदायको आवाज संसदसम्म पुर्याउन आफ्नो उम्मेदवारी रहेको प्रतिक्रिया दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4