६ माघ, काभ्रे । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रेपलाञ्चोक-२ बाट नेपाली कांग्रेसका नेता मधुप्रसाद आचार्यको उम्मेदवारी दर्ता गरेका छन् ।
निर्वाचन अधिकृतको कार्यालय पुगेर मंगलबार आचार्यले उम्मेदवारी दर्ता गराएका हुन् ।
आचार्य कांग्रेसका केन्द्रीय सदस्य एवं पाँचखाल नगरपालिकाका प्रमुख समेत रहेका आचार्यको प्रस्तावकमा महेश खरेल र क्षेत्रीय सभापति हेमबहादुर लामा समर्थक रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4