६ माघ, गुल्मी । नेकपा एमालेका उपाध्यक्ष गोकर्ण विष्टको उम्मेदवारी दर्ता भएको छ । गुल्मी-२ बाट उनी उम्मेदवार भएका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयमा पुगेर विष्टले आफ्नो उम्मेदवारी दर्ता गराए । उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै नेता विष्टले जनताको विश्वास र समर्थनका साथ चुनावी मैदानमा उत्रिएको बताए।
उनले क्षेत्रको समग्र विकास, सुशासन र जनजीविकाका सवाललाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4