+
+
Shares

खगेन्द्र सुनारलाई आयोगले सोध्यो स्पष्टीकरण

रास्वपाका तर्फबाट उम्मेदवार रहेका उनलाई प्राप्त उजुरीका आधारमा आयोगले स्पष्टीकरण सोधेको जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १४ गते १९:४६
फाइल तस्वीर

१४ माघ, काठमाडौं । बाँके क्षेत्र नम्बर-३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार खगेन्द्र सुनारलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उम्मेदवार रहेका उनलाई प्राप्त उजुरीका आधारमा आयोगले स्पष्टीकरण सोधेको जनाएको छ ।

सुनारले गाईको विषयलाई लिएर साम्प्रदायिक विद्वेष फैलाउने गरी अभिव्यक्ति दिएको भनेर आयोगमा उजुरी परेको हो ।

सुनारलाई तीन दिनभित्र स्पष्टीकरण दिन भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?