१८ माघ, काठमाडौं । टोखामा १९ लाख ५० हजार रुपैयाँ बराबरको गरगहना नगद चोरी भएको छ ।
टोखा नगरपालिका–३ बस्ने तिल सरा पूर्जाको घरबाट सुनका विभिन्न गरगहना र नगद समेत गरी करिब १९ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल शनिबार दिउँसो चोरी भएको हो ।
घरमा कोही नभएको मौकामा ताच्ला फोडेर उक्त धनमाल चोरी भएको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4