+

काभा महिला क्लब भलिबलमा नेपाल पुलिस क्लबको विजयी सुरुवात

२०८२ माघ  २२ गते २०:५७ २०८२ माघ २२ गते २०:५७
काभा महिला क्लब भलिबलमा नेपाल पुलिस क्लबको विजयी सुरुवात

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल पुलिस क्लबले माल्दिभ्समा भइरहेको काभा महिला क्लब भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।
  • पुलिसले उज्बेकिस्तानको टोलीलाई ३-१ को सेटमा हराएको हो ।

२२ माघ, काठमाडौं । माल्दिभ्समा भइरहेको काभा महिला क्लब भलिबल च्याम्पियनसिपमा नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ ।

पुलिसले उज्बेकिस्तानको हुमो भलिबल क्लबलाई ३-१ को सेटमा पराजित गरेको हो ।

पहिलो सेट ३०-२८ ले जितेको पुलिसले दोस्रो सेट २५-२१ ले गुमाएको थियो ।

त्यसपछिको दुई सेट पुलिसले २५-२१ र २५-२३ ले जित्न सफल भयो ।

 

काभा महिला क्लब भलिबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय