+

नेपाल पुलिस क्लब काभा महिला भलिबलको सेमिफाइनलमा खेल्दै

२०८२ माघ  २६ गते १३:०४ २०८२ माघ २६ गते १३:०४
नेपाल पुलिस क्लब काभा महिला भलिबलको सेमिफाइनलमा खेल्दै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल पुलिस क्लबले माल्दिभ्समा जारी काभा महिला भलिबल लिगको सेमिफाइनल प्रवेश गरेको छ।
  • पुलिसले घरेलु टोली हुरा सोसाइटी क्लबलाई २५–१९, २६–२४, २५–१६ ले पराजित गरेको हो।
  • पुलिसले अब सेमिफाइनलमा समूह ‘ए’ को विजेता कजाखस्तानको तुरान भलिबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

२६ माघ, काठमाडौं । नेपाल पुलिस क्लब माल्दिभ्समा जारी काभा महिला भलिबल लिगको सेमिफाइनल प्रवेश गरेको छ ।

माल्दिभ्सको मालेस्थित सोसल सेन्टरको इन्डोर हलमा आइतबार भएको खेलमा पुलिसले घरेलु टोली हुरा सोसाइटी क्लबलाई सोझो सेटमा पराजित गर्‍यो ।

पुलिसले हुरालाई २५–१९, २६–२४, २५–१६ ले पराजित गरेको हो ।

समूह ‘बी’ को उपविजेता रहेको पुलिसले अब सेमिफाइनलमा समूह ‘ए’ को विजेता कजाखस्तानको तुरान भलिबल क्लबसँग भिड्नेछ ।

काभा महिला क्लब भलिबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय