+
+
Shares

फेवातालमा जाल हान्दा एसएलआर र १८ राउण्ड गोली भेटियो

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १ गते १७:१४

१ फागुन, काठमाडौं । पोखरास्थित फेवा तालबाट एसएलआर बन्दुक र १८ राउण्ड गोली प्रहरीले बरामद गरेको छ ।

जाल हान्ने क्रममा उक्त हतियार र गोली भेटिएको प्रहरीले बताएको छ ।

पोखरा खपौदी बस्ने ४२ वर्षीय कुमार जलारीले माछा मार्न फेवा तालमा जाल हानेका थिए । सो क्रममा उक्त हतियार र गोली जालमा आएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?