+
+
Shares

तारकेश्वरमा ११ लाख बराबरको चोरी

तारकेश्वर नगरपालिका–१० मा ११ लाख २२ हजार बराबरको गरगहना चोरी भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ८ गते १५:३६

८ फागुन, काठमाडौं । तारकेश्वर नगरपालिका–१० मा ११ लाख २२ हजार बराबरको गरगहना चोरी भएको छ ।

तारकेश्वर–१० मा डेरा गरी बस्ने धादिङको रुबी भ्याली गाउँपालिका–३ घर भएकी रेली माया तामाङको डेराकोठाबाट चोरी भएको हो ।

शुक्रबार बिहान कोही नभएको मौकामा सुनचाँदीका गरगहना चोरी भएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?