News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर करण केसीले भारतको चण्डीगढमा चलचित्र पत्रकार बर्षा बस्नेतसँग विवाह बन्धनमा बाँधिएका छन्।
- वर्षाले चार दिनअघि आफूहरु विवाह बन्धनमा बाँधिएको उल्लेख गरेकी छन्।
- उनीहरुले गत पुसमा इन्गेजमेन्ट गरेका थिए र आईसीसी टी–२० विश्वकप खेल्न करण भारतमा हुँदा विवाह गरेका हुन्।
१२ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर करण केसी विवाह बन्धनमा बाँधिएका छन् ।
भारतको चण्डीगढमा भएको समारोहमा करण र चलचित्र पत्रकार बर्षा बस्नेत विवाह बन्धनमा बाँधिएका हुन् । वर्षाले ४ दिनअघि आफुहरु विवाह बन्धनमा बाँधिएको उल्लेख गरेकी छन् ।
लामो समयदेखि प्रेममा रहेका उनीहरुले गत पुसमा इन्गेजमेन्ट गरेका थिए ।
आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न करण भारतमा थिए । वर्षा पनि खेल हेर्न भारत पुगेकी थिइन् । उनीहरूले उतै विवाह गरेको बुझिएको छ ।
तस्वीरहरू





प्रतिक्रिया 4