+
+
Shares

गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक जारी

गृहमन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक जारी छ । 

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १२ गते १६:४३

१२ फागुन, काठमाडौँ । गृहमन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक जारी छ ।  बैठक आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन केन्द्रित रहेको बताइएको छ ।

केन्द्रीय सुरक्षा समितिका अध्यक्ष एवं गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा जारी बैठकमा चारवटै सुरक्षा निकायका उच्च पदाधिकारीहरुको उपस्थिति रहेको छ ।

बैठकमा विशेषगरी देशका विभिन्न भागमा भइरहेका पछिल्ला गतिविधि, निर्वाचनसँग सम्बन्धित सुरक्षा चुनौतिका विषयमा छलफल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?