१५ फागुन, काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ६७ र समानुपातिक तर्फ ६३ दल चुनावमा सहभागी छन् । यसमध्ये ४३ दलले मात्रै चुनावी घोषणापत्र सार्वजनिक गरेर निर्वाचन आयोगमा बुझाएका छन् ।
बाँकीले निर्वाचन आयोगको निर्देशन अनुसार चुनावी घोषणापत्र निर्वाचन आयोगमा पेश गरेका छैनन् ।
निर्वाचन आयोगले ३ फागुनभित्र घोषणापत्र सार्वजनिक गरेर निर्वाचन आयोगमा पेश गर्न निर्देश गरेको थियो ।
तर हालसम्म पनि जम्मा ४३ दलले मात्रै घोषणापत्र ल्याएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4