+
+
Shares

प्रलोपा प्युठानका गहतराजले गरे उम्मेदवारी निष्क्रिय

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १८ गते १३:२०

१८ फागुन, प्युठान । प्रगतिशील लोकतान्त्रिक पार्टी प्युठानका उम्मेदवारले उम्मेदवारी निष्क्रिय बनाएका छन् ।

मनोनयन दर्ता गरेर प्रचारप्रसारमा लागेका श्यामलाल गहतराजले विज्ञप्ति जारी गर्दै उम्मेदवारी निष्क्रिय बनाएको बताएका हुन् ।

समानुपातिकतर्फ भने उनले प्रलोपालाई ने मत मागेका छन् । उम्मेदवारी निष्क्रिय पारे पनि उनले कसैलाई समर्थन गरेका छैनन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?