News Summary
Generated by OK AI. Editorially reviewed.- प्रगतिशील लोकतान्त्रिक पार्टीका गण्डकी प्रदेश अध्यक्ष यज्ञ बल्लभ शर्मा नेकपा प्रवेश गरेका छन्।
- नेकपाका नेताहरु दिनानाथ शर्मा र हितमान शाक्यले यज्ञ बल्लभ शर्मालाई स्वागत गरेका छन्।
- नेकपा एमालेका गण्डकी प्रदेश सदस्य अमरसिंह घर्तील पनि नेकपामा प्रवेश गरेका छन्।
१८ बागलुङ, फागुन । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का गण्डकी प्रदेश अध्यक्ष नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।
प्रलोपाका केन्द्रीय सदस्यसमेत रहेका यज्ञ बल्लभ शर्मा नेकपा प्रवेश गरेका हुन् । उनलाई नेकपाका नेताहरु दिनानाथ शर्मा र हितमान शाक्यले नेकपामा स्वागत गरे ।
उनी तत्कालीन माओवादी केन्द्रबाट बिद्रोह गरेर जनार्दन शर्माले गठन गरेको प्रलोपामा लागेका थिए ।
यस्तै निसीखोला–१ लेवाङका नेकपा एमालेका गण्डकी प्रदेश सदस्य अमरसिंह घर्तील नेकपामा प्रवेश गरेको नेकपाका नेता तथा बागलुङ इन्चार्ज चन्द्रबहादुर बुढा सागरले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4