+
+
Shares

बर्दिबासमा भेटिएकाे शंकास्पद वस्तु सेनाद्वारा विस्फोट गराएर नष्ट

सेनाको बम डिस्पोजल टोली पुगेर त्यसलाई विस्फोट गराएर नष्ट गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १९ गते १७:२३

१९ फागुन, महोत्तरी । महोत्तरीको बर्दिबासमा शंकास्पद वस्तु फेला परेपछि नेपाली सेनाको बम डिस्पोजल टाेलीले विस्फोट गराएको छ । मंगलबार दिउँसो बर्दिबासस्थित रातु पुलमा सो शंकास्पद वस्तु भेटिएको थियो । त्यसपछि नेपाल प्रहरीले सेनालाई खबर गरेको थियो ।

सेनाको बम डिस्पोजल टोली पुगेर त्यसलाई विस्फोट गराएर नष्ट गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?