News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले सार्वजनिक यातायात तथा सडक सम्बन्धी कानुन परिमार्जन गर्ने घोषणा गरेको छ।
- राष्ट्रपति रामचन्द्र पौडेलले ठूला आयोजना समयमै सम्पन्न गर्न सुधारिएको ठेक्का प्रणाली ल्याइने बताउनुभयो।
- सडक, रेल, जल र हवाई यातायातलाई समेट्ने एकीकृत यातायात गुरुयोजना ल्याउने घोषणा गरिएको छ।
२८ वैशाख, काठमाडौं । सरकारले सार्वजनिक यातायात तथा सडक सम्बन्धी कानुन परिमार्जनको घोषणा गरेको छ । ठूला आयोजना समयमै सम्पन्न गर्न सुधारिएको ठेक्का प्रणाली ल्याइने राष्ट्रपति रामचन्द्र पौडेलले बताएका छन् ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले सडक, रेल, जल र हवाई यातायातलाई समेट्न एकीकृत यातायात गुरुयोजना ल्याउने घोषणा गरे ।
लगानी एक्सप्रेस अवधारणा अनुसार पूर्वाधार निर्माणसँग सम्बन्धित विवादको शीघ्र सुनुवाई गरिने भएको छ । सडक दुर्घटना न्यूनीकरण गर्न जीपीएस ट्र्याकिङ, गति नियन्त्रण कडाइ गरिने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4