२० फागुन, काठमाडौं । मौन अवधिमा उम्मेदवारको तस्वीर सामाजिक सञ्जालमा राख्दै आचारसंहिता उल्लंघन गरेको आरोपमा टिकटकर रतन कार्कीमाथि प्रहरीले सोधपुछ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी तथा प्रवक्ता रवीन्द्र खनालका अनुसार उनलाई सोधपुछ गरेर छाडिएको हो ।
उम्मेदवारका तस्वीरहरू सामाजिक सञ्जालबाट हटाउन लगाएर उनलाई प्रहरीले छाडेको हो ।
टिकटकर कार्कीले विभिन्न उम्मेदवारका तस्वीर मौन अवधिमा पनि सार्वजनिक गर्दै आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4