+
+
Shares

एमाले नेता किसान श्रेष्ठले बाराबाट गरे मतदान

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते ७:२३

२१ फागुन, बारा । नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री किसान श्रेष्ठले बाराबाट मतदान गरेका छन् ।

जितपुरसिमरा उपमहानगरपालिका-४ औराहा स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मतदान केन्द्रबाट श्रेष्ठले पहिलो मतदान गरेका हुन् ।

श्रेष्ठ बारा क्षेत्र नम्बर ४ का निवर्तमान सांसद हुन् । २०७९ को निर्वाचनमा उम्मेदवार बन्दा उनी तनहुँको मतदाता थिए । त्यतिबेला आफैंलाई मतदान गर्न नपाएका श्रेष्ठले यसपटक मतदाता नामावली बारा सारेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?