News Summary
Generated by OK AI. Editorially reviewed.- कोशी प्रदेशका ७ मतदान स्थलहरुमा मतदान सुरु हुन बाँकी रहेको छ।
- कोशी प्रदेशमा जम्मा १ हजार ९०७ मतदान स्थल छन् र १ हजार ९ सयमा मतदान भइरहेको छ।
२१ फागुन, काठमाडौं । कोशी प्रदेशका ७ मतदान स्थलहरुमा मतदान सुरु हुन बाँकी रहेको छ ।
नेपाल प्रहरीका अनुसार यो प्रदेशका विभिन्न ७ ठाउँहरुमा मतदान सुरु हुन बाँकी रहेको छ । कोशी प्रदशेमा १ हजार ९०७ मतदान स्थलहरु छन् । जसमध्ये १ हजार ९ सय मतदान स्थलमा भने मतदान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4