२१ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का पूर्व अध्यक्ष कमल थापाले मतदान गरेका छन् । राप्रपाबाट काठमाडौं –५ का उम्मेदवार रहेका थापाले बिहान ७ बजे सोही क्षेत्रको विशाल मिलन केन्द्रमा मतदान गरेका छन् ।
मतदानपछि थापाले निर्वाचन लोकतान्त्रिक विधि र पद्धति भएको संक्षिप्त प्रतिक्रिया दिए । उनले नेपाली जनतालाई उत्साहित भएर सहभागी हुन आग्रह पनि गरे ।
आफू फरक विचार र वैकल्पिक मार्गत्रि बोकेर काठमाडौं–५ मा उम्मेदवार रहेको पनि थापाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4