News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार नरेश भण्डारीले जुम्ला गुठिचौर गाउँपालिका-५ को झारज्वाला मतदान केन्द्रमा मतदान गरेका छन्।
- भण्डारीले भने, 'मताधिकार हाम्रो संवैधानिक अधिकार मात्र होइन, लोकतन्त्रको आत्मा हो'।
- उनले सक्षम, इमान्दार र दूरदर्शी प्रतिनिधि चयन गरेर मुलुकको समुज्ज्वल भविष्य निर्माण गर्नु हाम्रो साझा दायित्व भएको उल्लेख गरेका छन्।
जुम्ला । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार नरेश भण्डारी मतदान गरेका छन् ।
उनले जुम्लाको गुठिचौर गाउँपालिकामा -५ मा पर्ने झारज्वाला मतदान केन्द्रमा मतदान गरेका हुन्।
‘मतदान गरिसकेपछि भण्डारीले ‘मताधिकार हाम्रो संवैधानिक अधिकार मात्र होइन, लोकतन्त्रको आत्मा हो’ , नरेश भन्छन् ।
साथै, उनले सक्षम, इमान्दार र दूरदर्शी प्रतिनिधि चयन गरेर मुलुकको समुज्ज्वल भविष्य निर्माण गर्नु हाम्रो साझा दायित्व भएको उल्लेख गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4