+
+
Shares

काठमाडौंको तारकेश्वर–४ मा शंकास्पद वस्तु फेला

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते १०:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको तारकेश्वर नगरपालिका–४ डाँछी चोकमा मतदानस्थल छेउमा शंकास्पद वस्तु फेला परेको छ।
  • नेपाली सेनाको टोलीले सो वस्तु डिस्पोज गरिरहेको छ।
  • अन्य सुरक्षा निकायहरू पनि सो क्षेत्रमा सक्रिय छन्।

२१ फागुन, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–४ स्थित डाँछी चोकमा शंकास्पद वस्तु फेला परेको छ ।

शंकास्पद वस्तु फेला परेको ठाउँको छेउमा मतदानस्थल छ । अहिले सो क्षेत्रमा नेपाली सेनाको टोली पुगेर उक्त वस्तु डिस्पोज गरिरहेको छ ।

अन्य सुरक्षा निकाय पनि सो क्षेत्रमा सक्रिय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?