+
+
Shares

दोलखाको मालुमा मतदान रोकियो

दोलखाको मालु मतदान स्थलमा मतदान रोकिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते १०:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मतदान गर्ने क्रममा कर्मचारीमाथि हातपात गर्न खोजेपछि प्रहरीले हवाई फायर गरेको थियो।
  • हवाई फायरपछि नाराबाजी सुरु भयो र सर्वदलीय बैठक डाकिएको छ।

२१ फागुन, काठमाडौं । दोलखाको मालु मतदान स्थलमा मतदान रोकिएको छ । तामाकोशी गाउँपालिका-४ मालु मतदान गर्ने क्रममा विवाद भएपछि मतदान नै रोकिएको हो ।

निर्वाचनमा खटिएका कर्मचारीमाथि हातपात हुन खोजेपछि प्रहरीले हवाई फायर गरेको थियो । हवाई फायरपछि नाराबाजी सुरु भएको थियो ।

लगत्तै सर्वदलीय बैठक डाकिएको र मतदान सुरु गर्नेबारे छलफल जारी रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?