+
+
Shares

प्रदीप यादवले मनियारीबाट गरे मतदान

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते १०:२४

२१ फागुन, वीरगञ्ज । पूर्वमन्त्री एवं नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले पर्सा क्षेत्र नम्बर-१ को मनियारीबाट मतदान गरेका छन् ।

वीरगञ्ज महानगरपालिका-२२ को मनियारी मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् ।

यादव गत निर्वाचनमा यही क्षेत्रबाट दुई पटक निर्वाचित भइसकेका छन् ।

यो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बुद्धिबहादुर पन्त, नेपाली कांग्रेसका अनिल रुंगटा लगायत चुनावी प्रतिष्पर्धामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?