+
+
Shares

१० बजेसम्म कैलालीका ५ वटै क्षेत्रमा कति खस्यो मत ?

बिहान ७ बजेदेखि १० बजेसम्म यहाँ २८ हजार ९०८ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते १०:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कैलालीमा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि २१ फागुन बिहान ७ बजेदेखि मतदान जारी छ।
  • निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहान ७ देखि १० बजेसम्म २८ हजार ९०८ मत खसेका छन्।
  • कैलाली-१ मा ५२९५, कैलाली-२ मा ६९७०, कैलाली-३ मा ६७७५, कैलाली-४ मा ५२१५ र कैलाली-५ मा ४६५३ मत खसेका छन्।

२१ फागुन, धनगढी । प्रतिनिधिसभा सदस्यअन्तर्गत कैलालीमा पनि मतदान जारी छ ।

बिहान ७ बजेदेखि १० बजेसम्म यहाँ २८ हजार ९०८ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कुन क्षेत्रमा कति खस्यो मत ?

कैलाली-१ : ५२९५
कैलाली-२ : ६९७०
कैलाली-३ : ६७७५
कैलाली-४ : ५२१५
कैलाली-५ : ४६५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?