News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सागर ढकालले गुल्मी–१ मा मतदान गरेका छन्।
- गुल्मीका विभिन्न मतदान केन्द्रमा बिहानदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
- मतदाताको सहभागिता उत्साहजनक देखिएको निर्वाचन कार्यालयले बताएको छ।
गुल्मी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सागर ढकालले मतदान गरेका छन् । गुल्मी–१मा उम्मेदवार रहेका उनले सत्यवती गाउँपालिका–६ स्थित बालकल्याण निम्न माध्यमिक विद्यालय मतदान केन्द्रबाट मत खसालेका हुन् ।
ढकाल यसअघिको प्रतिनिधिसभा सदस्य चुनावमा डडेल्धुराबाट उम्मेदवार थिए ।
यसैबीच गुल्मीका विभिन्न मतदान केन्द्रमा बिहानदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदाताको सहभागिता उत्साहजनक देखिएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4