News Summary
Generated by OK AI. Editorially reviewed.- मिस नेपाल लुना लुइँटेलले काठमाडौंको नयाँ बानेश्वरस्थित पाठशाला नेपालको केन्द्रबाट मतदान गरेकी छन्।
- उनले पासपोर्ट हातमै लिएर भोट हाल्न पुगेकी थिइन्।
- भोट हालेपछि उनले नागरिकको मताधिकार प्रयोग गर्दा उत्साह लागेको बताइन्।
काठमाडौं । मिस नेपाल लुना लुइँटेलले काठमाडौंको नयाँ बानेश्वरस्थित पाठशाला नेपालको केन्द्रबाट मतदान गरेकी छन् । पासपोर्ट हातमै लिएर उनी भोट हाल्न पुगेकी थिइन् ।
भोट हालेपछि उनले नागरिकको मताधिकार प्रयोग गर्दा उत्साह लागेको बताइन् ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4