+
+
Shares

बिना पास चलेका ११३ सवारीसाधन नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते ११:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जिल्ला प्रहरी कार्यालय कास्कीले निर्वाचनको दिन बिना पास सञ्चालन गरिएका ११३ सवारीसाधन नियन्त्रणमा लिएको जनाएको छ।
  • प्रहरीले बिहान ११ बजेसम्म १०७ दुईपाङ्ग्रे र ६ चारपाङ्ग्रे सवारीसाधन नियन्त्रणमा लिएको खुलाएको छ।
  • प्रहरीले निर्वाचन समयमा पासबिनाका सवारीसाधन सञ्चालन नगर्न सबैलाई आग्रह गरेको छ।

२१ फागुन, कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले निर्वाचनको दिन बिना पास सञ्चालन गरिएका ११३ सवारीसाधन नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार बिहान ११ बजेसम्म गरिएको अनुगमनका क्रममा १०७ वटा दुईपाङ्ग्रे र ६ वटा चारपाङ्ग्रे सवारीसाधन नियन्त्रणमा लिइएको हो।

प्रहरीले निर्वाचनको समयमा पासबिनाका सवारीसाधन सञ्चालन नगर्न सबैलाई आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?