+

क्यान सचिव पारस खड्काले गरे मतदान

२०८२ फागुन  २१ गते १२:२३ २०८२ फागुन २१ गते १२:२३
क्यान सचिव पारस खड्काले गरे मतदान

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल क्रिकेट संघका सचिव पारस खड्काले काठमाडौं क्षेत्र नं १ अन्तर्गत बुद्धनगरको स्वप्न बाटिका एसएस एन्ड कलेजमा मतदान गरेका छन्।
  • देशभर विहानैदेखि स्वतस्फूर्त रूपमा मतदान कार्य भइरहेको छ।

२१ फागुन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले मतदान गरेका छन् ।

काठमाडौं क्षेत्र नं १ अन्तर्गत बुद्धनगरको काठमाडौं स्वप्न बाटिका एसएस एन्ड कलेज पुगेर सचिव खड्काले मतदान गरेका हुन् ।

देशभर विहानैदेखि स्वतस्फूर्त रूपमा मतदान कार्य भइरहेको छ ।

तस्वीर : दिपेश फुयाल

आम निर्वाचन २०८२ पारस खड्का
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय