News Summary
Generated by OK AI. Editorially reviewed.- आम जनता पार्टीका अध्यक्ष प्रभु साहले रौतहट मौलापुर नगरपालिका–५ स्थित मतदान केन्द्रबाट मतदान गरेका छन्।
- मतदानपछि उनले सबै मतदातालाई लोकतन्त्रको सुदृढीकरणका लागि उत्साहपूर्वक मतदानमा सहभागी हुन आग्रह गरे।
- साह रौतहट क्षेत्र नम्बर–३ बाट उम्मेदवार रहेका छन् र मतदातालाई ढुक्क भएर मतदान गर्न अपिल गरे।
२१ फागुन, काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रौतहटको मौलापुर नगरपालिका–५ स्थित मतदान केन्द्रबाट मतदान गरेका छन् ।
मतदानपछि पत्रकारहरूसँग कुरा गर्दै उनले लोकतन्त्रको सुदृढीकरणका लागि सबै मतदाताले उत्साहपूर्वक मतदानमा सहभागी हुन आग्रह गरे ।
मतदातालाई ढुक्क भएर मतदान गर्न समेत उनको अपिल छ । साह रौतहट क्षेत्र नम्बर–३ बाट उम्मेदवार रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4