+
+
Shares

डोल्पामा ४० प्रतिशत मत खस्यो 

डोल्पामा हालसम्म ४० प्रतिशत मतदाताले मत हालिसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

पूर्ण सार्की पूर्ण सार्की
२०८२ फागुन २१ गते १३:०५

२१ फागुन, डोल्पा । हिमाली जिल्ला डोल्पामा ४० प्रतिशत मत खसेको छ । एउटा मात्रै प्रतिनिधिसभाको सीट रहेको डोल्पामा हालसम्म ४० प्रतिशत मतदाताले मत हालिसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

डोल्पामा ११ हजार ९२८ पुरुष र १२ हजार १८७ महिला गरी कुल २४ हजार ११५ मतदाता छन् ।  जिल्लामा दुई वटा अस्थायीसहित ७० वटा मतदान केन्द्र कायम गरिएको छ ।

लेखक
पूर्ण सार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?