+
+
Shares

६ घण्टामा सिन्धुपाल्चोकमा ३० प्रतिशत मत खस्यो

मतदान सुरु भएको ६ घण्टामा सिन्धुपाल्चोकमा ३० प्रतिशत मत खसेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते १३:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिन्धुपाल्चोकमा मतदान सुरु भएको ६ घण्टामा ३० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
  • मेलम्ची नगरपालिका–१० स्थित शीतलादेवी माध्यमिक विद्यालयको मतदान केन्द्रमा सामान्य विवाद भएको बताइएको छ।
  • अन्य ठाउँमा सामान्य अवस्थामा मतदान भइरहेको छ।

२१ फागुन,  काठमाडौं ।  मतदान सुरु भएको ६ घण्टामा सिन्धुपाल्चोकमा ३० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म ३० प्रतिशत मत खसेको हो ।

मेलम्ची नगरपालिका–१० स्थित शीतलादेवी माध्यमिक विद्यालयको मतदान केन्द्रमा सामान्य विवाद भएकोबाहेक अन्य ठाउँमा सामान्य अवस्थामा मतदान भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?