News Summary
Generated by OK AI. Editorially reviewed.- यो मतदान केन्द्रमा जम्मा ८७ मत रहेको छ र दिउँसो साढे १ बजेसम्म पुरुष १५ र महिला ९ जनाले मत खसालेका छन्।
- मतदान अधिकृत राजेन्द्र खनालले अनलाइनखबरलाई उक्त जानकारी बताए ।
२१ फागुन, काठमाडौं । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका-४ को लार्के बजार स्वास्थ्य चौकी मतदान केन्द्रमा साढे ५ घण्टाभित्र जम्मा २५ मत खसेको छ ।
जम्मा ८७ मत रहेको यो केन्द्रमा दिउँसो साढे १ बजेसम्म पुरुष १५ र महिला ९ जनाले मात्रै मत खसालेको मतदान अधिकृत राजेन्द्र खनालले अनलाइनखबरलाई जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4