News Summary
Generated by OK AI. Editorially reviewed.- कास्की जिल्लामा २१ फागुन अपरान्ह ४ बजेसम्म १ लाख ५९ हजार ६६६ मत खसेको छ, जुन कुल मतदाताको ५१.७४ प्रतिशत हो।
- खसेको मतमध्ये ८४ हजार ६४५ महिला, ७५ हजार २० पुरुष र १ जना अन्य मतदाता रहेका छन्।
- देशभर विहान ७ बजेदेखि मतदान कार्य भइरहेको छ।
२१ फागुन, कास्की । कास्की जिल्लामा मतदान कार्य निरन्तर जारी रहेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार अपरान्ह ४ बजेसम्म जिल्लामा १ लाख ५९ हजार ६६६ मत खसेको छ, जुन कुल मतदाताको ५१.७४ प्रतिशत हो।
खसेको मतमध्ये ८४ हजार ६४५ महिला, ७५ हजार २० पुरुष र १ जना अन्य मतदाता रहेका छन्।
देशभर विहान ७ बजेदेखि मतदान कार्य भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4