News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बैतडीमा नेपाली काँग्रेसका उम्मेदवार चतुरबहादुर चन्द ४४४ मतसहित अग्रतामा छन्।
- राष्ट्रिय स्वतन्त्र पार्टीका हरिमोहन भण्डारीले ४३५ मत पाएका छन् र चन्दभन्दा ९ मतले पछि छन्।
- नेकपा एमालेका दामोदर भण्डारी ३६० मतसहित तेस्रो स्थानमा छन् र हालसम्म १०८ मत बदर भएका छन्।
२२ फागुन, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बैतडीमा नेपाली कांग्रेसका उम्मेदवार चतुरबहादुर चन्द अग्रतामा आएका छन् ।
अपराह्न ५:२० सम्म गणना भएको १ हजार ५ सय ३० मतमा कांग्रेसका चन्दले ४ सय ४४ मत प्राप्त गरेका छन् भने रास्वपाका हरिमोहन भण्डारीले ४ सय ३५ मत पाएका छन् । भण्डारीभन्दा चन्द ९ मतले अघि छन् ।
तेस्रोमा नेकपा एमालेका दामोदर भण्डारीको ३ सय ६० मत छ भने चौथोमा रहेका नेकपाका प्रमानन्द भट्टको १ सय ५१ मत छ । राप्रपाका भुपेन चन्दको १८ मत छ ।
हालसम्म १०८ मत बदर भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4