+
+
Shares

कास्कीमा ४ बजेसम्म ५१.७४ प्रतिशत मतदान

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते १६:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कास्की जिल्लामा २१ फागुन अपरान्ह ४ बजेसम्म १ लाख ५९ हजार ६६६ मत खसेको छ, जुन कुल मतदाताको ५१.७४ प्रतिशत हो।
  • खसेको मतमध्ये ८४ हजार ६४५ महिला, ७५ हजार २० पुरुष र १ जना अन्य मतदाता रहेका छन्।
  • देशभर विहान ७ बजेदेखि मतदान कार्य भइरहेको छ।

२१ फागुन, कास्की । कास्की जिल्लामा मतदान कार्य निरन्तर जारी रहेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार अपरान्ह ४ बजेसम्म जिल्लामा १ लाख ५९ हजार ६६६ मत खसेको छ, जुन कुल मतदाताको ५१.७४ प्रतिशत हो।

खसेको मतमध्ये ८४ हजार ६४५ महिला, ७५ हजार २० पुरुष र १ जना अन्य मतदाता रहेका छन्।

देशभर विहान ७ बजेदेखि मतदान कार्य भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?