News Summary
Generated by OK AI. Editorially reviewed.- देशभर पाँच घण्टामा करिब ३२ लाख मत खसेको छ, जुन कुल मतदाताको १६.८८ प्रतिशत हो।
- काठमाडौं उपत्यकामा सबैभन्दा बढी २५.५५ प्रतिशत मत खसेको छ।
- मधेश प्रदेशमा सबैभन्दा कम १०.४६ प्रतिशत मत खसेको छ।
२१ फागुन, काठमाडौं । पाँच घण्टाको अवधिमा देशभर करिब ३२ लाख मत खसेको छ ।
विहान ७ बजेबाट सुरु भएको मतदान मध्यान्ह १२ बज्दासम्म ३१ लाख ९० हजार ८८ मत खसेको हो । यो मत कुल मतदाताको १६.८८ प्रतिशत हो ।
सबैभन्दा बढी काठमाडौं उपत्यकामा २५.५५ प्रतिशत मत खसेको छ ।
सबैभन्दा कम मधेश प्रदेशमा १०.४६ प्रतिशत मत खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4