+
+
Shares

रसुवामा कांग्रेसका आचार्यको अग्रता, रास्वपाका भट्ट पछ्याउँदै

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते १८:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत रसुवामा नेपाली कांग्रेसका मोहन आचार्यले ७ हजार ५ सय ८७ मतसहित अग्रता कायम राखेका छन्।
  • राष्ट्रिय स्वतन्त्र पार्टीका वसन्त भट्ट ४ हजार ३ मतसहित दोस्रो स्थानमा छन् भने नेकपा एमालेका प्रेमबहादुर तामाङ ३ हजार ४ सय ३८ मतसहित तेस्रो स्थानमा छन्।
  • हालसम्म १८ हजार २ सय ३७ मत गणना भइसकेको छ।

२२ फागुन, काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत रसुवामा नेपाली कांग्रेसका मोहन आचार्यले ७ हजार ५ सय ८७ मतसहित अग्रतामा छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका वसन्त भट्ट ४ हजार ३ मतसहित दोस्रो स्थानमा छन् । नेकपा एमालेका प्रेमबहादुर तामाङ ३ हजार ४ सय ३८ मतसहित तेस्रो स्थानमा छन् ।

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार ७ सय ११ मतसहित चौथो स्थानमा छन् ।

हालसम्म १८ हजार २ सय ३७ मत गणना भइसकेको छ । जसमध्ये १७ हजार ३ सय २६ सदर मत र ९ सय ११ बदर मत रहेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?