+
+
Shares

प्युठानमा ७३ हजार बढी मत खस्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते १५:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्युठान जिल्लामा दिउँसो ३ बजेसम्म ७३ हजार ७३२ मत खसेको छ।
  • जिल्ला निर्वाचन कार्यालयका अनुसार महिला मतदाता ४४ हजार ३२६ र पुरुष २९ हजार ४०५ रहेका छन्।
  • जिल्लामा कुल १ लाख ६५ हजार ४०६ मतदाता रहेका छन् र मतदान शान्तिपूर्ण रूपमा जारी छ।

२१ फागुन, काठमाडौं । प्युठान जिल्लामा दिउँसो ३ बजेसम्म ७३ हजार ७३२ मत खसेको छ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार हालसम्म खसेको मतमध्ये महिला ४४ हजार ३२६ र पुरुष २९ हजार ४०५ रहेका छन्।

जिल्लामा कुल १ लाख ६५ हजार ४०६ मतदाता रहेका छन्।

जिल्लाभरका मतदान केन्द्रमा मतदान शान्तिपूर्ण रूपमा जारी रहेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?